सरकारले सिफारिस गरे २० राजदूत

 सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र  सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्। 

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।  

सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्। 

यी हुन् राजदूत सिफारिस भएकाहरू:


१) दानबहादुर तामाङ- दक्षिण अफ्रिकाबिष्णुपुकार श्रेष्ठ-  चीन

२) शर्मिला पराजुली ढकाल- स्पेन

३) बासुदेव मिश्र- श्रीलंका

४) मिलन तुलाधर- रूस

५) डिल्लीराज पौडेल- मलेसिया

६) शान्ता रिजाल -इजरायल

७) नवराज सुवेदी- साउदी अरब

८) घनश्याम बन्जाडे- बंगलादेश

९) दुर्गाबहादुर सुवेदी -जापान

१०) निर्मलराज काफ्ले- ब्राजिल

११) भरतकुमार रेग्मी- अष्ट्रिया

१२) सुशीलकुमार लम्साल - इजिप्ट

१३) कैलाश पोखरेल- अष्ट्रेलिया

१४) ज्योति प्याकुरेल -दक्षिण कोरिया

१५) रामसुरज राय यादव- डेनमार्क

१६) नरेशविक्रम ढकाल

१७) डोरनाथ अर्याल

१८) तिर्थराज वाग्ले

१९) हरिशचन्द्र घिमिरे

२०) बिष्णुपुकार श्रेष्ठ -चीन

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !