एमाले जिल्ला सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश ।।
एमाले जिल्ला सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश ।।
नेकपा एमालेका जिल्लाकार्य समिति सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश गरेका छन । सोरु गाउँपालीका वडा नं ५ पुरुमुरुका नेकपा एमाले जिल्लाकार्य समितिका सदस्य रत्न बहादुर शाही लगायत ३० जना नेकपा एमाले परित्याग गरी नेपाली कागे्रशमा प्रबेश गरेका हुन ।
सोरु गाउँपालीका वडा नं ५ पुरुमुरु गाउँका लागी एमाले बाट वडा अध्यक्ष पदको दावि गरेका शाही वडा अध्यक्ष पद नपाए पछी बाँगी उम्मेदार दर्ता गराएका थिए । बांगी उम्मेदार फिर्ता गराए संगै शाही नेपाली काग्रेशमा प्रबेश गर्नुका साथै ३० जना कार्यकर्ता ल्याई उनि नेपाली कागे्रसमा प्रवेश गरेको नेपाली काग्रेस सोरु गाउँपालिकाले जनाएको छ ।
बिगत लामो समय देखि नेकपा एमालेमा दुख कष्ट गर्दा पनी एमालेले आपनो योगदानको कदर गर्न नसकेको आरोप पार्टि परित्याग गर्नेहरुको रहेको छ । अर्कैलाइई टिकट दिईएको र बांगी उम्मेदार उठ्दापनी मनोनयन प्रत्र तानेकाले बाध्य भएर नेकपा एमाले परित्याग गरी नेपाली काग्रेशमा प्रबेश गरेको शाहीले बताएका छन् ।
साभारःwww.radiomugu.com.np
Comments
Post a Comment